Trending
Prev Story
Next Story

नासाले क्षुद्र ग्रहमा अन्तरिक्ष यान ठोक्काएपछि के भयो ? अध्ययन गर्दै युरोपेली अन्तरिक्ष एजेन्सी

Hamro Patro News •
November 25, 2026 • 10:07 AM
7
7 reads 0 reactions

काठमाडौं– अन्तरिक्षमा भएको एउटा अभूतपूर्व ठक्करबाट क्षुद्र ग्रहमा पुगेको क्षतिको अनुसन्धान गर्न अन्तरिक्ष यान उक्त क्षुद्र ग्रहमा पुगेको छ । विपत्तिमा आधारित चलचित्रको कथा जस्तो सुनिए पनि सन् २०२२ ...

1 / 2
Swipe Photos

काठमाडौं– अन्तरिक्षमा भएको एउटा अभूतपूर्व ठक्करबाट क्षुद्र ग्रहमा पुगेको क्षतिको अनुसन्धान गर्न अन्तरिक्ष यान उक्त क्षुद्र ग्रहमा पुगेको छ । विपत्तिमा आधारित चलचित्रको कथा जस्तो सुनिए पनि सन् २०२२ मा अमेरिकी अन्तरिक्ष निकाय-नासाको डार्ट अन्तरिक्ष यानले जानाजानी एउटा अन्तरिक्ष चट्टानमा ठक्कर दिँदै त्यसको गति र दिशा परिवर्तन गर्ने प्रयास गरेको थियो ।

ठक्करपछि नासाको अन्तरिक्ष यान पूर्ण रूपमा नष्ट भएको थियो । त्यसको चार वर्षपछि युरोपेली अन्तरिक्ष एजेन्सीको हेरा नामक अभियानले उक्त घटनास्थलको सूक्ष्म अध्ययन गरिरहेको छ । ठक्करपछि क्षुद्र ग्रहमा परेको प्रभावबारे विस्तृत मूल्याङ्कन गर्न थालिएको हो । यस अभियानको पहिलो तस्बिर समेत सार्वजनिक गरिने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4h ago
‘सेन्झाउ–२४’ चिनियाँ अन्तरिक्ष यानको सफल प्रक्षेपण

‘सेन्झाउ–२४’ चिनियाँ अन्तरिक्ष यानको सफल प्रक्षेपण

पाकिस्तानका अली बने चिनियाँ स्टेसनमा पुग्ने पहिलो विदेशी

#अन्तरिक्ष #यान
Compare →
Nagarik News
10h ago
चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।

#अन्तरिक्ष
Compare →

Related Stories

Technology
Build #2625