Trending
Prev Story
Next Story

एनपीएलका आठै टिमका लागि ८ रंगशाला, कसरी हुन्छन् ३ वर्षमा तयार ?

Ekantipur •
November 25, 2026 • 01:33 AM
11
11 reads 0 reactions

फाइनलको उत्सवसँगै सार्वजनिक भएको यो योजनाले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने आशा जगाए पनि प्रस्तावित मैदानहरूको वर्तमान अवस्थाबारे प्रश्न उठाएको छ।

एनपीएलका आठै टिमका लागि ८ रंगशाला, कसरी हुन्छन् ३ वर्षमा तयार ?

फाइनलको उत्सवसँगै सार्वजनिक भएको यो योजनाले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने आशा जगाए पनि प्रस्तावित मैदानहरूको वर्तमान अवस्थाबारे प्रश्न उठाएको छ।

काठमाडौँ — गत शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो । फाइनललगत्तै प्रधानमन्त्री वालेन्द्र शाहले विजेता टोलीलाई बधाई दिँदै नेपाली क्रिकेटको भविष्यसँग जोडिएको महत्त्वाकांक्षी योजना सार्वजनिक गरे ।

प्रधानमन्त्री शाहको घोषणाअनुसार अबको तीन वर्षभित्र, अर्थात् एनपीएलको छैटौँ संस्करणदेखि, आठवटै फ्रेन्चाइज टोलीका आफ्नै क्रिकेट रंगशाला हुनेछन् । ती रंगशालामा फ्लडलाइटको व्यवस्था पनि हुनेछ । सरकारले नै रंगशाला निर्माण गरिदिने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

तर, यो योजना कार्यान्वयनको आधार के हो ? आठवटै टोलीका नाममा प्रस्तावित घरेलु मैदानको अहिलेको अवस्था कस्तो छ ? तीन वर्षभित्र फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारी योजनाले कति मूर्त रूप लिन सक्छ ?

यी प्रश्नको जवाफ खोज्न आज हामी एनपीएलका आठवटै टोलीले घरेलु मैदानका रूपमा प्रयोग गर्ने भनिएका रंगशालाको स्थलगत अवस्था देखाउँदै छौँ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम ...

#एनपीएल #क्रिकेट #रंगशाला
Compare →
Nagarik News
2d ago
कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।

#क्रिकेट #रंगशाला
Compare →
Bizshala
3d ago
मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

मुन्सीको १२ छक्कासहित अविजित १२५ रनले सुदूरपश्चिमलाई दिलायो पहिलो एनपीएल उपाधि

काठमाण्डौ । लगातार दुई फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी...

#एनपीएल #फाइनल
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2621