गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ ।
उर्दूका अनुसार, हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी इलाकामा भएको हवाई आक्रमणमा अबु नहललाई निशाना बनाइएको पुष्टि गरेको छ । ५० वर्षीय नहललाई यसै वर्षको सेप्टेम्बर महिनामा आन्तरिक सुरक्षा प्रमुखको पदमा नियुक्त गरिएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले कारबाहीका क्रममा पक्राउ गरेपछि नहललाई सो जिम्मेवारी दिइएको थियो ।
Read full story at source ( barnanmedia.com )