Trending
Prev Story
Next Story

बदलिँदो हिमालमा नेपालको जलविद्युत् महत्त्वाकांक्षा कति सुरक्षित ?

Ekantipur •
October 13, 2026 • 12:00 PM
1
1 reads 0 reactions

बाढी र पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट आखिर कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ ।

बदलिँदो हिमालमा नेपालको जलविद्युत् महत्त्वाकांक्षा कति सुरक्षित ?

बाढी र पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट आखिर कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ ।

ग त १० भदौको बिहान बलबहादुर माझी (५०) टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र जमेको दाउरा, ढुंगा र बालुवा सफा गर्दै थिए । यो आयोजनाले नदीको पानीलाई मोडेर सुरुङभित्र लगी अग्लो ठाउँबाट खसाएर विद्युत् उत्पादन गर्दै आएको छ ।

त्यसैबेला उनले केही पर विस्फोट भएजस्तो आवाज सुने । माझीले के भएको हो भन्ने भेउ नपाउँदै हिलो, ढुंगा र पानीको भेल सुरुङभित्र पस्यो । भेलले उनलाई उछिट्याउँदै बगायो र पानीमुनि पुर्‍यायो । पानीको सतह घटेर घाँटीसम्म आइपुग्दा सुरुङभित्र अन्धकार थियो, बाहिर निस्कने बाटो बन्द भइसकेको थियो ।

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

शुभेच्क्षा पौडेल कान्तिपुर मिडिया ग्रुपको इन्टरप्राइज टिममा कार्यरत छिन् । उनी वातावरण र जलवायु परिवर्तनबारे रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
16h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →

Related Stories

National (Nepal)
Build #2612