Trending
Prev Story
Next Story

पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

Hamro Patro News •
November 24, 2026 • 01:46 PM
13
13 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल मात्र १ रन बनाएर पेभेलियन फर्किएका छन्। खेलक...

पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल मात्र १ रन बनाएर पेभेलियन फर्किएका छन्।

खेलको तेस्रो ओभरको दोस्रो बलमा भुर्तेललाई पाकिस्तान ‘ए’ का बलर मोहम्मद इमरानले माज सदाकतको हातबाट क्याच आउट गराए।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
18h ago
पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल मात्र १ रन बनाएर पेभेलियन फर्किएका छन्।

#पाकिस्तान #भुर्तेल #बनाएर
Compare →
Onlinekhabar
1w ago
एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् । उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए। उनले ५१ बलमा ९९ रन मात्र …

#भुर्तेल #कुशल
Compare →
Ekantipur
5d ago
नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।

#भुर्तेल #कुशल
Compare →

Related Stories

Technology
Build #2621