Trending
Prev Story
Next Story

संयुक्त निर्वाचनको संवैधानिक गाँठो

Hamro Patro News •
November 24, 2026 • 04:33 AM
13
13 reads 0 reactions

आवधिक निर्वाचन लोकतन्त्रको आधार हो, तर लोकतन्त्रको अभ्यासका नाममा राज्यले अनावश्यक आर्थिक र प्रशासनिक भार बोकिरहनुपर्ने अवस्था पनि उचित होइन । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने चर्चास...

1 / 2
Swipe Photos

आवधिक निर्वाचन लोकतन्त्रको आधार हो, तर लोकतन्त्रको अभ्यासका नाममा राज्यले अनावश्यक आर्थिक र प्रशासनिक भार बोकिरहनुपर्ने अवस्था पनि उचित होइन । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने चर्चासँगै यो प्रश्न उठेको छ ।

दुई निर्वाचन छुट्टाछुट्टै गराउँदा दोहोरिने सुरक्षा व्यवस्थापन, कर्मचारी परिचालन, म्यादी प्रहरी भर्ती, मतदान केन्द्र सञ्चालन र अन्य प्रशासनिक खर्च कटौती गर्न सके राज्यको तीनदेखि पाँच अर्ब रुपैयाँसम्म बचत हुन सक्ने अनुमान छ । सार्वजनिक खर्चको बढ्दो चाप र सीमित स्रोतका बीच यो रकम सानो होइन, तर पनि खर्च बचतको आकर्षक तर्कले मात्र संयुक्त निर्वाचनको संवैधानिक र कानुनी आधारलाई ओझेलमा पार्न भने अवश्य मिल्दैन ।

Read full story at source ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र पार्टीको विधान अद्यावधिक गरेको छ।

#निर्वाचन
Compare →
Ekantipur
5h ago
कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

निर्वाचन आयोगले भन्यो- 'कांग्रेसको १५औँ महाधिवेशनबाट आएको कार्यसमितिको विवरण र विधानमा भएको संशोधन अद्यावधिक गर्नका लागि निवेदन आएको थियो । सोही निवेदनअनुसार आयोगले निर्णय गरेर अद्यावधिक भएको जानकारी उहाँहरूलाई पत्र लेखेर पठाइएको छ ।'

#निर्वाचन
Compare →
Onlinekhabar
5d ago
निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ । आयोगको बुधबारको  बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण …

#निर्वाचन
Compare →
Bizshala
5d ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन
Compare →

Related Stories

Technology
Build #2625