Trending
Prev Story
Next Story

ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

Nagarik News •
November 24, 2026 • 02:24 AM
13
13 reads 0 reactions

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्रनजिक ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागका साथै भारत, बंगलादेश, भुटान र चीनमा पनि महसुस गरिएको थियो।

केन्द्रले भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरेको जनाएको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी आइसकेको छैन।

प्रकाशित: ८ मंसिर २०८३ ०८:०९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७:१७ बजे गएको हो, धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

#भूकम्प #मापन #ताप्लेजुङ
Compare →
Onlinekhabar
5d ago
अपडेट : पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

अपडेट : पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

८ मंसिर, काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् राजेश शर्माका …

#भूकम्प #म्याग्निच्युड
Compare →
Hamro Patro News
2w ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अव...

#भूकम्प #म्याग्निच्युड
Compare →

Related Stories

Science & Climate
Build #2625