Trending
Prev Story
Next Story

ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

Ekantipur •
November 24, 2026 • 04:03 AM
13
13 reads 0 reactions

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७:१७ बजे गएको हो, धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७:१७ बजे गएको हो, धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

काठमाडौँ — ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

#भूकम्प #मापन #ताप्लेजुङ
Compare →
Onlinekhabar
5d ago
सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पको …

#भूकम्प #बिहान
Compare →
Hamro Patro News
4d ago
मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं– मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा ...

#भूकम्प
Compare →

Related Stories

Science & Climate
Build #2625