मिति २०८३ कार्तिक ६ गते शुक्रबार, इस्वीसंवत अक्टोबर २३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ। आज आश्विन शुक्ल (दुर्गा)पक्षको द्धादशी तिथि बिहानमा ११ः५८ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाभाद्रपदा साँझमा ७ः०८ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा ध्रुव ३९ घटि ५२ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ। करणमा कौलव रहनेछ। आनन्दादि योगमा ध्वांक्ष रहनेछ।
Read full story at source ( hamrakura.com )