Trending
Prev Story
Next Story

कात्तिक शुक्ल पूर्णिमाका दिन गुल्मीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

Hamro Patro News •
November 23, 2026 • 07:53 PM
20
20 reads 0 reactions

कात्तिक शुक्ल पूर्णिमाका दिन गुल्मीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । मङ्सिर ८ गतेका दिन यहाँका क्षेत्रहरुमा बिशेष मेला लाग्ने भएकाले गुल्मीको कालीगण्डकी, सत्यवती, धुर्कोट, गाउँपालिकाल...

1 / 2
Swipe Photos

कात्तिक शुक्ल पूर्णिमाका दिन गुल्मीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

मङ्सिर ८ गतेका दिन यहाँका क्षेत्रहरुमा बिशेष मेला लाग्ने भएकाले गुल्मीको कालीगण्डकी, सत्यवती, धुर्कोट, गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । कात्तिक शुक्ल पूर्णिमाका दिन सत्यवती क्षेत्रमा बिशेष मेला लाग्नुका साथै सत्यवती बज्यै समक्ष चिच्याएर बर माग्ने गरिन्छ । सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार बज्यै बहिरी भएकाले ठूलो स्वरमा चिच्याएर बर माग्नुपर्ने र बर मागेको पूरा हुने धार्मिक मान्यता कायम रहँदै आएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
कार्तिक पूर्णिमामा कपिलवस्तुका ७ पालिकाले दिए बिदा

कार्तिक पूर्णिमामा कपिलवस्तुका ७ पालिकाले दिए बिदा

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार कपिलवस्तुका ७ पालिकाले बिदा दिएका छन्।

#शुक्ल #पूर्णिमा #बिदा
Compare →
Onlinekhabar
4d ago
मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरकार्यपालिकाको बैठकले बैकुण्ठ चतुर्दशीका दिन पर्ने मालिकाको पूर्णिमा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडानम्बर–६ कुर्घामा रहेको मालिका मन्दिरमा पूर्णिमा मेला …

#गुल्मी #पूर्णिमा #बिदा
Compare →
Ekantipur
2d ago
कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो ।

#कात्तिक
Compare →

Related Stories

Technology
Build #2621