Trending
Prev Story
Next Story

पोखरीमा डुबेर आमा-छोरीको मृत्यु

Hamro Patro News •
October 23, 2026 • 04:35 AM
2
2 reads 0 reactions

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइरा...

पोखरीमा डुबेर आमा-छोरीको मृत्यु

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ।

दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
राप्ती नदीमा डुबेर बालकको मृत्यु

राप्ती नदीमा डुबेर बालकको मृत्यु

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

#डुबेर #मृत्यु
Compare →
Onlinekhabar
3d ago
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#डुबेर #मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2612