Trending
Prev Story
Next Story

भारतको भ्रमण्ण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता, विमानस्थलमा परराष्ट्रमन्त्रीले गरे प्रेस व्रिफिङ

Hamro Patro News •
November 23, 2026 • 02:19 PM
3
3 reads 0 reactions

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन् । केही समयअघि प्रधानमन्त्री वालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । प्रधानमन्त्री शाहला...

1 / 2
Swipe Photos

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएका छन् । केही समयअघि प्रधानमन्त्री वालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गरे ।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस ब्रिफिङ गरेका छन् । यसअघि यस्ता भ्रमणहरूमा प्रधानमन्त्री आफैँले प्रेस ब्रिफिङ गर्ने प्रचलन भए पनि प्रधानमन्त्री शाहले भने हालसम्म पत्रकारका प्रश्नको सामना गरेका छैनन् ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे ।

#शाह #विमानस्थल #भारत
Compare →
Nagarik News
1h ago
भारतको दुईदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारतको दुईदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन्।

#शाह #भारत #स्वदेश
Compare →
Bizshala
8h ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#शाह #भारत
Compare →
Arthasansar
3h ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612