Trending
Prev Story
Next Story

तनहुँको भानु नगरपालिकाका मेयर ४ दिनदेखि प्रहरी हिरासतमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मेयर त्रिपाठीसहित २४ जनालाई ३ मंसिरमा पक्राउ गरेको थियो । मैंपीस्थित एक घरमा …

तनहुँको भानु नगरपालिकाका मेयर ४ दिनदेखि प्रहरी हिरासतमा

७ मंसिर, काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मेयर त्रिपाठीसहित २४ जनालाई ३ मंसिरमा पक्राउ गरेको थियो । मैंपीस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीसहित २४ जनालाई ९ लाख ६० हजार ५ सय नगदसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै ४६० अमेरिकी डलर, ५ सय भारतीय रुपैयाँ १६ थान कौडा पनि बरामद भएका थिए । उनीहरु सबैलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मेयर त्रिपाठी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
यस्तो छ तपाईँको आज

यस्तो छ तपाईँको आज

काठमाडौं- आज २०८३ मंसिर ७ गते सोमवार, तद्अनुसार २३ नोभेम्बर २०२६, नेपाल संवत् ११४७ कछलाथ्व चतुर्दशी । आज कार्तिक शुक्ल चतुर्दशी, वरियान गर भरणी, बैकुण्ठ चतुर्दशी, रुद्री जुर्ने साइत, सूर्योदय बिहान...

#मंसिर #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612