Trending
Prev Story
Next Story

नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मंसिर, काठमाडौं । नेपाल–भारतबीच हुन लागेका विभिन्न समझदारीपत्र एमओयूहरू आदानप्रदान हुँदैछ । अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो । यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय …

नयाँ दिल्लीमा बालेन–मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)

७ मंसिर, काठमाडौं । नेपाल–भारतबीच हुन लागेका विभिन्न समझदारीपत्र एमओयूहरू आदानप्रदान हुँदैछ ।

अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो ।

यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । सो भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

वार्तापछि दुई देशका सम्झौताहरू सार्वजनिक गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17h ago
ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?

ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बनेपछि बालेन शाहले पहिलो अन्तर्राष्ट्रिय भ्रमण न्युयोर्कमा गरे पनि औपचारिक भ्रमण भने दक्षिण छिमेकी भारतमा गरेका छन् । यो बहुप्रतीक्षित भ्रमणको तयारी करिब तीन महिना...

#बालेन-शाह #मंसिर #काठमाडौं
Compare →
Bizshala
12h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#बालेन-शाह #काठमाडौं #दिल्ली
Compare →
Ekantipur
11m ago
हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन सुरु

हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन सुरु

पत्रकार सम्मेलन अघि नेपाल-भारत सम्बन्धबारे भिडियो सामाग्री देखाइएको थियो ।

#पत्रकार #संयुक्त #सम्मेलन
Compare →
Arthasansar
37m ago
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक...

#बालेन-शाह #बालेन #मोदी
Compare →
Nagarik News
7h ago
प्रधानमन्त्री शाह नयाँदिल्लीमा, आज समकक्षी मोदी भेट्दै

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, आज समकक्षी मोदी भेट्दै

प्रधानमन्त्री बालेन्द्र शाह दक्षिणी छिमेकी मुलुक भारतको दुई दिने राजकीय भ्रमणमा नयाँदिल्ली आएका छन्।

#बालेन-शाह #दिल्ली #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612