Trending
Prev Story
Next Story

सशस्त्र द्वन्द्वपीडितहरू भन्छन्, ‘कि सास देऊ कि लास’

Hamro Patro News •
November 22, 2026 • 04:03 PM
5
5 reads 0 reactions

काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको ३१ वर्ष र विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि झन्डै तीन हजार बेपत्ता नागरिकको अवस्था अज्ञात छ । समय फेरियो, व्यवस्था फेरियो, नयाँ सरकार पनि ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको ३१ वर्ष र विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि झन्डै तीन हजार बेपत्ता नागरिकको अवस्था अज्ञात छ । समय फेरियो, व्यवस्था फेरियो, नयाँ सरकार पनि बन्यो; तर पीडित परिवारको प्रश्न उही छ– हाम्रा मान्छे कहाँ छन् ?

२०५९ साल कात्तिक २३ गतेको त्यो चिसो रात । बर्दियाको राजापुर नगरपालिका, झप्तीस्थित एउटा घरको ढोकामा एक्कासि ढक्ढक आवाज आयो । भित्र आमा, ६ वर्षीया छोरी र ८–९ महिनाकी दूधे बालिका मस्त निद्रामा थिए । ढोका खोल्नासाथ करिब १६–१७ जना प्रहरी भित्र पसे । आमा रुन थालिन् । तर, आँसु झर्न नपाउँदै प्रहरीले उनको कन्चटमा बन्दुक तेर्स्याए र आँखा नै तिर्मिराउने गरी अनुहारमा टर्च लाइट बाले । अनि धम्की दिए, 'तिमी रोयौ भने तिम्रो श्रीमानलाई यहीँ सुट गर्दिन्छौँ ।'

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

शान्ति प्रक्रियाका २० वर्ष : सङ्क्रमणकालीन न्यायमा छलकपट

२०६३ मङ्सिर ५ गते अर्थात् दुई दशकपहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले देशमा जारी विद्यमान एक दशक लामो सशस्त्र …

#सशस्त्र #द्वन्द्व #शान्ति
Compare →
Nagarik News
1d ago
बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसकेको छ। २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो।

#विस्तृत #शान्ति
Compare →

Related Stories

Technology
Build #2612