Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा लिपुलेक र कालापानीको कुरा उठ्छ ? यस्तो छ भारतीय मिडियाको दाबी

Hamro Patro News •
November 22, 2026 • 06:47 AM
2
2 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार र सोमबार भारतको दुईदिने राजकीय भ्रमण हुँदै छ । उक्त भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा छलफल हुन्छ कि हुँदैन ? यसबारे औपचा...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार र सोमबार भारतको दुईदिने राजकीय भ्रमण हुँदै छ । उक्त भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा छलफल हुन्छ कि हुँदैन ? यसबारे औपचारिक रुपमा दुवै सरकारले केही जानकारी गराइसकेका छैनन् । तर, भारतीय मिडियाले भने यस विषयमा छलफल हुने दाबी गरेका छन् । भारतीय मिडिया एनडीटीभीले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तासहित सीमा विवाद र पञ्चेश्वर जलविद्यत् आयोजनाको विषयमा छलफल हुने दाबी गरेको छ । साथै, सीमापार परिवहन र हवाइ मार्ग{को विषयमा पनि छलफल हुने एनडीटीभीले जनाएको छ ।

Read full story at source ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका …

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
3h ago
प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं

प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं

प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

#भ्रमण #भारत #लिपुलेक
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

#भ्रमण #भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612