Trending
Prev Story
Next Story

यस्तो छ– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण दल, परिनन् प्रधानमन्त्रीपत्नी सविना

Hamro Patro News •
November 22, 2026 • 06:15 AM
2
2 reads 0 reactions

काठमाडौं । दुईदिने भारत भ्रमणको सिलसिलामा आइतबार दिउसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ। यसअघि यस्तो भ्रमणमा प्रधानमन्त्रीका साथमा अ...

1 / 2
Swipe Photos

काठमाडौं । दुईदिने भारत भ्रमणको सिलसिलामा आइतबार दिउसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।

यसअघि यस्तो भ्रमणमा प्रधानमन्त्रीका साथमा अक्सर प्रधानमन्त्री पत्नीसमेत हुने गरे पनि यसपटक प्रधानमन्त्री शाहपत्नी सविना काफ्ले शाह भने भ्रमण दलमा छैनिन्। प्रधानमन्त्रीको भारत भ्रमण दलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्र छन्।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
13h ago
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई अर्ब डलरको प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा जुटेन सहमति

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : दुई अर्ब डलरको प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा जुटेन सहमति

भारत हुँदै नेपाल प्रवेश गर्ने विमानले कति उचाइमा उडान गर्न पाउने भन्नेमा छलफल जारी, बागडोगरा हुँदै आफ्ना सैन्य विमानलाई उडान अनुमति दिनुपर्ने भारतको प्रस्तावले वार्ता थप जटिल

#शाह #भारत #वालेन्द्र
Compare →
Nagarik News
1d ago
भारत भ्रमण कूटनीतिक परीक्षा

भारत भ्रमण कूटनीतिक परीक्षा

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन्।

#भ्रमण #शाह #लागे
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भ्रमण #भारत #शाह
Compare →
Onlinekhabar
1d ago
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका …

#भ्रमण #भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612