Trending
Prev Story
Next Story

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

Ekantipur •
November 22, 2026 • 05:02 AM
2
2 reads 0 reactions

शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ — प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै, १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा हेर्दा सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप हो । सीसीटीभी

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
51m ago
कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो

कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुग्यो शनिबार सार्वजनिक गरिएको स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार कंगोमा हालसम्म ११ हजार ६१३ जनामा इबोला संक्रमण पुष्टि भएको छ । मंसिर ६, २०८३ क...

#कंगो #इबोला #मृत्यु
Compare →
Onlinekhabar
5d ago
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

३० कात्तिक, मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा …

#मृत्यु #पुग्यो
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →
Nagarik News
3d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मृत्यु
Compare →

Related Stories

World News
Build #2612