Trending
Prev Story
Next Story

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

Hamro Patro News •
November 22, 2026 • 02:14 AM
2
2 reads 0 reactions

प्रधानमन्त्री बालेन शाह बल्लबल्ल दिल्ली यात्राका लागि निस्कँदै छन्। यो भ्रमण प्रतीक्षित नै थियो। जुन राजनीतिक उलटपुलटपछि बालेन प्रधानमन्त्री भएका थिए, त्यसबाट उत्पन्न आशङ्का र अस्पष्टताहरूलाई प्रस्...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन शाह बल्लबल्ल दिल्ली यात्राका लागि निस्कँदै छन्। यो भ्रमण प्रतीक्षित नै थियो। जुन राजनीतिक उलटपुलटपछि बालेन प्रधानमन्त्री भएका थिए, त्यसबाट उत्पन्न आशङ्का र अस्पष्टताहरूलाई प्रस्ट्याउन र भारतसँग सहज वातावरण बनाउन पनि शाह पहिलो तीन महिनाभित्र दिल्ली गएको भए अझ राम्रो हुने थियो।

ढिलो भए पनि उनी दिल्ली जानु राम्रो हो र आशा गरौँ, उनले पहिलो कूटनीतिक जम्काभेटलाई आफ्ना राजनीतिक आकाङ्क्षा र आफूले कस्तो नेपाल बनाउन चाहेको हो अनि कस्तो कूटनीतिक सम्बन्ध खोजेको हो भन्ने कुरा दिल्लीलाई प्रस्ट पार्न प्रयोग गर्नेछन्। मूलतः नेपालको विकास तथा व्यापार साझेदारका रूपमा भारतसँग नेपालले गरेका अपेक्षाहरूलाई थप प्रस्ट पार्न उनी सफल हुनेछन् भन्ने आशा राख्नु अन्यथा हुनेछैन।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

प्रधानमन्त्री बालेन शाह बल्लबल्ल दिल्ली यात्राका लागि निस्कँदै छन्। यो भ्रमण प्रतीक्षित नै थियो। जुन राजनीतिक उलटपुलटपछि बालेन प्रधानमन्त्री भएका थिए, त्यसबाट उत्पन्न आशङ्का र अस्पष्टताहरूलाई प्रस्ट्याउन र भारतसँग सहज वातावरण बनाउन पनि शाह पहिलो …

#बालेन-शाह #दिल्ली #बल्लबल्ल
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमण भेटघाटमा मात्रै सीमित नहोस् : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

प्रधानमन्त्री शाहको भारत भ्रमण भेटघाटमा मात्रै सीमित नहोस् : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

नेकपा एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण भेटघाट र औपचारिक सहमतिमा सीमित गर्न नहुने बताएका छन्।

#बालेन-शाह #भ्रमण #नहोस्
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण
Compare →
Arthasansar
20h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Technology
Build #2612