काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणकाे अन्तिम तयारीमा रहेका बेला चीनले पनि भ्रमणका लागि पहल सुरु गरेको छ ।
बालेन प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै चीनले पनि भ्रमणका लागि निम्तो दिएको थियो । त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए । त्यसपछि भ्रमणको तयारी स्थगित भएको थियो । अहिले चीनले प्रधानमन्त्री शाहलाई भ्रमण गराउन पहल थालेको छ ।
Read full story at source ( barnanmedia.com )