काठमाडौं । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक डा. वरुण चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँदिल्ली...
काठमाडौं । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक डा. वरुण चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने यो महत्त्वपूर्ण अवसर भएको बताए ।
Read full story at source ( nepalviews.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed