Trending
Prev Story
Next Story

कीर्तिपुरमा जर्ज मुन्सेको ब्याटिङ ताण्डव

Hamro Patro News •
November 21, 2026 • 02:26 PM
2
2 reads 0 reactions

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेलको जस्तो कुनै दबाब देखिएन, मैदानभरि केवल एउटै ब्याटरको पूर्ण दबदबा रह्यो। ती ब्याटर थिए, सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्से। नेपाल प्रि...

कीर्तिपुरमा जर्ज मुन्सेको ब्याटिङ ताण्डव

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेलको जस्तो कुनै दबाब देखिएन, मैदानभरि केवल एउटै ब्याटरको पूर्ण दबदबा रह्यो। ती ब्याटर थिए, सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्से।

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा मुन्सेले खेलेको अविश्वसनीय र विष्फोटक शतकीय इनिङ्सको मद्दतले सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटको लज्जास्पद हार चखाउँदै च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो। लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्यलाई मुन्सेको ब्याटले केवल १३.३ ओभरमै कुनै पनि विकेट नगुमाई सहजै समाप्त पारिदियो।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
12m ago
मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्से

कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदा मुन्सेले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए।

#मुन्से #सुदूरपश्चिम
Compare →
Nagarik News
3h ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#सुदूरपश्चिम #ब्याटिङ
Compare →
Onlinekhabar
1d ago
जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

५ मंसिर, काठमाडौं । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । टीयू मैदानमा टस हारेर पहिला …

#सुदूरपश्चिम #जर्ज
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#सुदूरपश्चिम #ब्याटिङ
Compare →

Related Stories

World News
Build #2612