Trending
Prev Story
Next Story

यस्तो छ आजको मौसम पूर्वानुमान

Hamro Patro News •
November 21, 2026 • 12:48 AM
1
1 reads 0 reactions

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौस...

1 / 2
Swipe Photos

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

#मौसम #आंशिक #आजको
Compare →
Onlinekhabar
3d ago
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

२ मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली …

#मौसम #आंशिक #आजको
Compare →
Ekantipur
23h ago
‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र चक्रवातको प्रभाव सीमित रहे पनि बिहानको दृश्यता घट्न सक्छ।

#मौसम #आंशिक #पूर्वानुमान
Compare →
Bizshala
4d ago
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।मौसम पूर्वानुमान...

#आंशिक #बादल
Compare →
Arthasansar
4d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#मौसम
Compare →

Related Stories

World News
Build #2612