मुकुल र निशाको सम्बन्ध एक वर्षअघि नै सार्वजनिक चर्चामा आएको थियो। त्यतिबेला सामाजिक सञ्जालमा उनीहरू एउटै रेस्टुरेन्टमा बसेर खाना खाँदै कुराकानी गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। तस्बिर सार्वजनिक हुँदा मुकुल रास्वपाको नेतृत्वमाथि निरन्तर प्रश्न उठाइरहेका थिए। यस्तो अवस्थामा निशासँगको उनको निकटता झल्किने तस्बिर बाहिरिएपछि निशामाथि पनि विभिन्न टिप्पणी भएका थिए।
तर, न मुकुलले यसबारे सार्वजनिक रूपमा केही बोले, न निशाले नै प्रतिक्रिया दिइन्। रास्वपाले पनि उनीहरूको व्यक्तिगत सम्बन्धलाई लिएर कुनै सार्वजनिक धारणा राखेन।
Read full story at source ( barnanmedia.com )