Trending
Prev Story
Next Story

रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

Hamro Patro News •
November 20, 2026 • 10:21 AM
3
3 reads 0 reactions

रुसले युक्रेनका विभिन्न सहरमा रातभर गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किएभका नीपर नदीमाथिका तीनवटा महत्त्वपूर्ण पुलमा क्षति पुगेको ...

1 / 2
Swipe Photos

रुसले युक्रेनका विभिन्न सहरमा रातभर गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किएभका नीपर नदीमाथिका तीनवटा महत्त्वपूर्ण पुलमा क्षति पुगेको छ।

युक्रेनी वायुसेनाका अनुसार रुसले बिहिबार रातभरमा करिब १०० वटा क्षेप्यास्त्र र ४०० ड्रोन प्रहार गरेको थियो। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयताका सबैभन्दा ठूला हवाई हमलामध्ये यो एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#आक्रमण #रुस #किएभ
Compare →
Onlinekhabar
2d ago
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ …

#रुस #जनाको #मृत्यु
Compare →
Ekantipur
5h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#पुल
Compare →
Bizshala
2d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612