Trending
Prev Story
Next Story

घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सिमित

Arthasansar •
November 20, 2026 • 10:06 AM
2
2 reads 0 reactions

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक आज...

घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सिमित

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक आज भने फेरि घटेर कारोबार बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.०७ अंकले बढेर ४७७.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन नेप्सेमा ४ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । आज ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३९ हजार ९६६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोड ७५ लख ६३ हजार ४७० रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #नेप्से #परिसूचक
Compare →
Hamro Patro News
3d ago
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा झरेको छ । ठूला कम्पनीको का...

#शेयर-बजार #नेप्से #परिसूचक
Compare →
Ekantipur
2d ago
नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

आजको कारोबारमा KSY सबैभन्दा धेरै बढ्यो भने ECL सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #नेप्से #अर्बमा
Compare →
Onlinekhabar
57m ago
७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

४ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो। आज ८९ कम्पनीको मूल्य बढेको छ …

#शेयर-बजार #नेप्से #बढे
Compare →
Bizshala
20h ago
झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार केही समय साइडवेजमा चल्न सक्छ'

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार केही समय साइडवेजमा चल्न सक्छ'

काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ ।...

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612