Trending
Prev Story
Next Story

सामसङ र एनसेलबीच सहकार्य, ग्यालेक्सी फोन खरिदमा डेटा, एक्सचेन्ज बोनस र किस्ताबन्दी सुविधा

Hamro Patro News •
November 19, 2026 • 03:45 PM
3
3 reads 0 reactions

काठमाडौं । नेपालमा एआई प्रविधिको पहुँच विस्तार र डिजिटल कनेक्टिभिटी सुदृढ बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ। सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद ग...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालमा एआई प्रविधिको पहुँच विस्तार र डिजिटल कनेक्टिभिटी सुदृढ बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ।

सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, एक्सचेन्ज बोनस, थप वारेन्टी र किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस

सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस

३ मंसिर, काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा पुराना मोबाइल प्रयोगकर्तालाई नयाँ प्रविधिमा आबद्ध गराउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ। सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी …

#सामसङ #एनसेलबीच #सहकार्य
Compare →
Nagarik News
2h ago
नेपालमा एआई र डिजिटल सम्पर्क विस्तार गर्न सामसङ नेपाल र एनसेलबीच सहकार्य

नेपालमा एआई र डिजिटल सम्पर्क विस्तार गर्न सामसङ नेपाल र एनसेलबीच सहकार्य

नेपालभर उन्नत मोबाइल प्रविधि, कृत्रिम बौद्धिकता तथा डिजिटल सम्पर्कको पहुँच विस्तार गर्ने उद्देश्यले सामसङ नेपाल र एनसेलबीचको सहकार्य थप सुदृढ भएको छ।

#सामसङ #एनसेलबीच #सहकार्य
Compare →
Ekantipur
7h ago
हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो

हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको जिटुजीको मल पूर्णरुपमा भित्रियो

भारतबाट खरिद गरिएको ३० हजार टन युरिया र २० हजार टन डीएपीमध्ये वीरगन्ज कार्यालयले ७ हजार ९५४ टन युरिया र ५ हजार ८०७ टन डीएपी प्राप्त गरेको छ।

#खरिद
Compare →
Bizshala
12h ago
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी...

#खरिद
Compare →

Related Stories

Technology
Build #2612