काठमाडौं । कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको बारेमा जानकारी दिन पत्रकार सम्मलेन आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीले २० हजार रुपैयाँ दिइने जनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( -OwM_hb7FNQy2_QNnTr4 )