Trending
Prev Story
Next Story

होन्डाको दसैं योजनाका तीन साताका २१ विजेता

Ekantipur •
November 18, 2026 • 02:02 PM
1
1 reads 0 reactions

‘सहयोगको संकल्प’ नाम दिइएको यस योजनाअन्तर्गत सातै प्रदेशबाट हरेक हप्ता एक–एक जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिँदै आएको छ ।

होन्डाको दसैं योजनाका तीन साताका २१ विजेता

‘सहयोगको संकल्प’ नाम दिइएको यस योजनाअन्तर्गत सातै प्रदेशबाट हरेक हप्ता एक–एक जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिँदै आएको छ ।

काठमाडौँ — नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ अभियानअन्तर्गत ‘होन्डा छ साथ साथ’ योजनाका पहिलो तीन साताका २१ विजेता सार्वजनिक गरेको छ ।

‘सहयोगको संकल्प’ नाम दिइएको यस योजनाअन्तर्गत सातै प्रदेशबाट हरेक हप्ता एक–एक जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिँदै आएको छ ।

योजनाको विशेषताअनुसार विजेताले प्राप्त गर्ने रकमबराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो हप्तामा प्रदेश १ बाट रामचन्द्र न्यौपानेले १० हजार, प्रदेश २ बाट अफजल मियाँले १ लाख, प्रदेश ३ बाट गोकुलप्रसाद ओलीले १० हजार, प्रदेश ४ बाट बिज्ञान लामाले १० हजार, प्रदेश ५ बाट कृष्णबहादुर खड्काले १० हजार, प्रदेश ६ बाट पदमबहादुर शाहीले ५० हजार र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

दोस्रो हप्ताको लक्की ड्रमा प्रदेश १ बाट विकासकुमार यादवले १० हजार, प्रदेश २ बाट सुन लामाले १० हजार, प्रदेश ३ बाट राजु महर्जनले २५ हजार, प्रदेश ४ बाट बलराम थापाले ५० हजार, प्रदेश ५ बाट पुष्पा थारुले १० हजार, प्रदेश ६ बाट मानसिंह दाहालले १ लाख र प्रदेश ७ बाट विनिता पाठकले १० हजार रुपैयाँ जितेका छन् ।

तेस्रो हप्ताका विजेतामा प्रदेश १ बाट आशिष राईले ५० हजार, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तवले १० हजार, प्रदेश ३ बाट दिशान्त विष्टले १० हजार, प्रदेश ४ बाट मनोज घिमिरेले १० हजार, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकीले १० हजार, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले १० हजार र प्रदेश ७ बाट जुजेस्टर राणाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

१ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका विजेता सार्वजनिक गरेको छ। कम्पनीले ‘होन्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट …

#होन्डा #दसैँ #साताका
Compare →
Hamro Patro News
1d ago
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-ए...

#दसैँ #योजनाका #साताका
Compare →
Nagarik News
1d ago
होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ।

#दसैँ
Compare →
Bizshala
2d ago
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर...

#दसैँ
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2612