Trending
Prev Story
Next Story

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

Arthasansar •
November 18, 2026 • 10:35 AM
3
3 reads 0 reactions

इन्टरनेटसम्बन्धी समस्या समाधान गर्न भायानेट कम्युनिकेसन्स लिमिटेडले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई छिटो र...

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

इन्टरनेटसम्बन्धी समस्या समाधान गर्न भायानेट कम्युनिकेसन्स लिमिटेडले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको हो ।

यसअन्तर्गत साँझ पाँच बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गरिने बताइएको छ । ग्राहकको समस्याको प्रकृतिअनुसार रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने कम्पनीको दाबी छ । यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्त...

#भायानेट #आजको #प्रब्लम
Compare →
Ekantipur
4d ago
भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

#समस्या #समाधान #भायानेट
Compare →
Bizshala
22h ago
भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

भूमिहीन र सुकुम्बासी समस्या समाधानमा प्रगति, पाँच पालिका समस्यामुक्त घोषित

काठमाण्डौ । सरकारले देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्याबाट...

#समस्या #समाधान
Compare →

Related Stories

Technology
Build #2612