Trending
Prev Story
Next Story

कालीमाटीमा आलु प्रतिकिलो ३० रुपैयाँ

Nagarik News •
November 18, 2026 • 02:44 AM
2
2 reads 0 reactions

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

कालीमाटीमा आलु प्रतिकिलो ३० रुपैयाँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु (सेतो) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९५, गाजर (लोकल) प्रतिकिलो रु ९०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, काउली (तराई) प्रतिकिलो रु २५, मूला (रातो) प्रतिकिलो रु ३०, मूला सेतो (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा (लाम्चो) प्रतिकिलो रु ३०, भन्टा (डल्लो) प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ५० कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३० र भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ६०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७०, इस्कुस प्रतिकिलो रु २५, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १२०, चम्सुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु २००, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १,००० र कुरिलो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु २,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टे मूला प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु १५० तोकेको छ।

समितिले स्याउ (फूजी) प्रतिकिलो रु ३५०, स्याउ (जुम्ला) प्रतिकिलो रु ३००, स्याउ (मुस्ताङ) प्रतिकिलो रु २५०, केरा (नेपाली) दर्जन रु १५०, केरा (मालभोग) दर्जन रु १५०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) रु १००, सुन्तला (भारतीय) रु १००, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु ३००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २००, लप्सी प्रतिकिलो रु ८०, स्टबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २००, आभोकाडो प्रतिकिलो रु ३०० तथा अमला प्रतिकिलो रु ८० निर्धारण गरिएको छ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो) प्रतिकिलो रु २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो ३५० निर्धारण भएको छ।

प्रकाशित: २ मंसिर २०८३ ०८:२९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकि...

#प्रतिकिलो #आलु #गोलभेँडा
Compare →
Onlinekhabar
1w ago
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, …

#प्रतिकिलो #आलु #गोलभेँडा
Compare →
Bizshala
3w ago
दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

दशैंपछि कुखुराको मासु सस्तियो, सोमबारदेखि प्रतिकिलो ३८५ रुपैयाँ

काठमाण्डौ । दशैं सकिएसँगै काठमाण्डौमा कुखुरा र त्यसको मासुको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले...

#प्रतिकिलो
Compare →

Related Stories

Business & Economy
Build #2612