काँडाचौर बसपार्क आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब तीन वर्षपछि उक्त बसपार्क सञ्चालमा आएको हो ।
पार्क नारायण नगरपालिका–६ स्थित वडा नं. १ को भगवती टोल नजिकै रहेको छ । सो बसपार्कको आज नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले उद्घाटन गर्नुभयो । बसपार्क सञ्चालनको पूर्ण अपनत्व नगरपालिकाले लिने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।
Read full story at source ( barnanmedia.com )