काठमाडौं– परिवर्तन र सुशासनको नारासहित सत्तामा आएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पनि राजनीतिक नियुक्तिमा पुरानै प्रवृत्ति दोहोर्याएको छ ।
सार्वजनिक संस्थाका महत्त्वपूर्ण पदमा नयाँ विज्ञ र दक्ष जनशक्तिलाई अवसर दिनुको सट्टा अवकाशप्राप्त कर्मचारी तथा सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
Read full story at source ( bishowkhabar.com )