वि.सं.२०८३ साल मंसिर १ गते । मंगलबार । इस्वी सन् २०२६ नोभेम्बर १७ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–अष्टमी, रातको १ बजेर २७ मिनेट उप्रान्त नवमी । नक्षत्र–धनिष्ठा, रातको १ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग–ध्रुव । करण–भद्रा, मध्यान्ह १२ बजेर ५१ मिनेट उप्रान्त बव, रातको १ बजेर २७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मकर, मध्यान्ह १२ बजेर २७ मिनेट उप्रान्त कुम्भ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )