Trending
Prev Story
Next Story

वडा कार्यालयले गर्‍यो डक्टर सम्मान

Hamro Patro News •
November 16, 2026 • 04:18 PM
4
4 reads 0 reactions

सूूर्यविनायक नगरपालिका वडा नं. ५ ले वडा कार्यालयमा स्थायी रूपमा बसोबास गर्ने ४१ जना मेडिकल डक्टहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा बसोबास गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेर मानवीय तथा न...

1 / 2
Swipe Photos

सूूर्यविनायक नगरपालिका वडा नं. ५ ले वडा कार्यालयमा स्थायी रूपमा बसोबास गर्ने ४१ जना मेडिकल डक्टहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा बसोबास गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेर मानवीय तथा नागरिकको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुुर्‍याएका डक्टहरुलाई वडा कार्यालयले सम्मान गरेको हो ।

सम्मानित हुुने डक्टहरुमा धुुलिखेल अस्पताल भक्तपुुर क्यान्सर अस्पताल, भक्तपुुर अस्पताल, विर अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरहत रहेका छन् । सम्मानित हुुने डक्टहरुमा स्त्रीरोग रोग विशेषज्ञ, दन्त चिकित्सक, मुुटुु रोग लगायतका क्षेत्रमा विशेषज्ञता हासिल गरी स्वास्थ्य सेवामा क्रियाशिल रहेका छन् ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

#वडा
Compare →

Related Stories

Technology
Build #2612