जनकपुर बोल्ट्स र एसटीसी इनर्जीबीच सम्झौता
पहिलो सिजनको च्याम्पियन जनकपुरको गो ग्रीन पार्टनरका रूपमा एसटीसी इनर्जी रहने छ ।
Read full story at source ( ekantipur.com )
जनकपुर बोल्ट्स र एसटीसी इनर्जीबीच सम्झौता पहिलो सिजनको च्याम्पियन जनकपुरको गो ग्रीन पार्टनरका रूपमा एसटीसी इनर्जी रहने छ । कार्तिक ५, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल ...
जनकपुर बोल्ट्स र एसटीसी इनर्जीबीच सम्झौता
पहिलो सिजनको च्याम्पियन जनकपुरको गो ग्रीन पार्टनरका रूपमा एसटीसी इनर्जी रहने छ ।
Read full story at source ( ekantipur.com )
Compare how 5 other independent news outlets reported on this story.
तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।
नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मङ्गलबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच...