Trending
Prev Story
Next Story

यात्रुलाई गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही गरिने

Hamro Patro News •
October 13, 2026 • 05:55 PM
1
1 reads 0 reactions

काठमाडौं । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जार...

यात्रुलाई गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौं । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जारी गरी चाडपर्वको समयमा यात्राका लागि निस्केका यात्रुलाई गुणस्तरहीन खाना खुवाएर बिरामी भएमा सवारी चालक र होटल/रेष्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरेका छन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको …

#होटल #चालक #सञ्चालक
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#चालक
Compare →
Ekantipur
1w ago
सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त

सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त

कम्पनीले दुवैलाई सेयरधनी तथा सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको घोषणा गर्दै स्वागत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

#सञ्चालक #चालक
Compare →
Bizshala
1w ago
चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

काठमाण्डौ । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले...

#होटल
Compare →
Arthasansar
1w ago
नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान

नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान

नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको कार्यालयले सोमबार एक सूचना जारी...

#चालक
Compare →

Related Stories

Technology
Build #2611