Trending
Prev Story
Next Story

भायानेटले ल्यायो ‘आजको समस्या, आजै फिक्स’ सेवा

Hamro Patro News •
November 15, 2026 • 06:14 AM
3
3 reads 0 reactions

भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै फिक्स’ सेवा शुरू गरेको छ। सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरन...

1 / 2
Swipe Photos

भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै फिक्स’ सेवा शुरू गरेको छ।

सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

भायानेटले ल्यायो आजको प्रोब्लम, आजै फिक्स सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

#समस्या #भायानेट #आजको
Compare →
Nagarik News
1w ago
भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।

#समस्या #भायानेट #आजको
Compare →
Onlinekhabar
1h ago
कम्मर दुख्ने समस्या छ ? घरमै गर्नुहोस् यी ५ व्यायाम

कम्मर दुख्ने समस्या छ ? घरमै गर्नुहोस् यी ५ व्यायाम

उमेर बढ्दै जाँदा, लामो समय एउटै आसनमा बसेर काम गर्दा तथा हाम्रो दैनिकीमा शारीरिक गतिविधिको कमी हुँदा कम्मर दुख्ने समस्या हुन सक्छ । कम्मरको तल्लो भाग दुख्दा राम्ररी उठबस गर्नसमेत कठिन हुन्छ । यो दुखाइले हाम्रो …

#समस्या
Compare →
Bizshala
2d ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →

Related Stories

Technology
Build #2612