Trending
Prev Story
Next Story

सरकार, बिदा थपेर होइन, उत्पादन बढाएर आउँछ समृद्धि

Hamro Patro News •
November 14, 2026 • 11:28 PM
3
3 reads 0 reactions

सरकारले सार्वजनिक बिदा थपेको थप्यै गरिरहेको छ। देशको आर्थिक अवस्था कमजोर छ, रोजगारीका अवसर साँघुरिएका छन्, उद्योगधन्दा अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन् र युवा जनशक्ति विदेश पलायन भइरहेको छ। य...

1 / 2
Swipe Photos

सरकारले सार्वजनिक बिदा थपेको थप्यै गरिरहेको छ। देशको आर्थिक अवस्था कमजोर छ, रोजगारीका अवसर साँघुरिएका छन्, उद्योगधन्दा अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन् र युवा जनशक्ति विदेश पलायन भइरहेको छ। यस्तो अवस्थामा हाम्रो प्राथमिकता के हुनुपर्ने हो? काम गर्ने दिन थप्ने, उत्पादन बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने कि सार्वजनिक बिदा थप्दै जाने? यो सामान्य प्रशासनिक निर्णयको विषय मात्र होइन, देशको आर्थिक सोच र विकासप्रतिको दृष्टिकोणसँग जोडिएको प्रश्न हो।

हामी गरिब छौँ, देश विकास गर्नुपर्नेछ र नागरिकको जीवनस्तर उकास्नुपर्नेछ। तर विडम्बना के छ भने, हाम्रो सोच, कार्यशैली, आर्थिक संरचना र राज्यको प्राथमिकता अझै पनि ती लक्ष्य हासिल गर्ने दिशामा केन्द्रित हुन सकेका छैनन्। समृद्धिको भाषण धेरै गर्छौं, तर समृद्धि हासिल गर्न आवश्यक उत्पादन, श्रम, लगानी, उद्यमशीलता र काम गर्ने संस्कृतिको विकासमा अपेक्षित ध्यान दिँदैनौँ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन #बिदा
Compare →
Ekantipur
1d ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

#उत्पादन
Compare →
Nagarik News
3d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#उत्पादन
Compare →
Onlinekhabar
4d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#उत्पादन
Compare →

Related Stories

Technology
Build #2612