Trending
Prev Story
Next Story

एमालेमा रहेर अरू दललाई मत दिनेलाई कारबाही गरिन्छ : ओली

Hamro Patro News •
November 14, 2026 • 04:21 PM
3
3 reads 0 reactions

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अरू दलका उमेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने बताएका छन् । एमालेको वाग्मती प्रदेश संगठन कमिटीको तेस्रो ...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अरू दलका उमेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने बताएका छन् ।

एमालेको वाग्मती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार (कात्तिक २८) च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अरू दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाइ थियो ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने चेतावनी दिए ।

#केपी-ओली #रहेर #कारबाही
Compare →
Nagarik News
6h ago
एमालेमा रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

एमालेमा रहेर अन्य दललाई मत दिनेलाई कारवाही गर्ने ओलीको चेतावनी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् ।

#केपी-ओली #रहेर #एमा
Compare →
Onlinekhabar
5h ago
ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

२८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई …

#केपी-ओली #रहेर #कारबाही
Compare →
Bizshala
1d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #एमाले #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612