Trending
Prev Story
Next Story

तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

Ekantipur •
November 14, 2026 • 08:32 AM
3
3 reads 0 reactions

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

दोलखा — पाैडी खेल्ने क्रममा तामाकाेशी नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । भारतको बिहार घर भएका उनको नाम खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

सुरक्षाकर्मी र स्थानीयले खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
धनुषामा दस दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला

धनुषामा दस दिनदेखि बेपत्ता बालकको शव धान खेतमा फेला

धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । विजयादशमीका दिन अर्थात् गत कात्तिक ४ गते घरबाट निस्किएपछि बेपत्ता भएका...

#बालक #बेपत्ता
Compare →
Nagarik News
1w ago
धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।

#बालक #बेपत्ता
Compare →
Onlinekhabar
1d ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक
Compare →

Related Stories

Business & Economy
Build #2612