Trending
Prev Story
Next Story

सत्यको लडाइँमा एक्लो हुनुको पीडा र अठोटः म किन बालेन ‘पक्षकारिता’मा छु?

Hamro Patro News •
October 22, 2026 • 02:15 PM
1
1 reads 0 reactions

पत्रकारिता मेरो लागि केवल पेसा होइन, निष्ठा र आत्मसम्मानसँग जोडिएको जिम्मेवारी पनि हो। कलम चलाउनु भनेको अक्षरहरू थुपार्नु मात्र होइन, समाजका विकृति देख्नु, सत्तालाई प्रश्न गर्नु र असत्यसँग जुध्ने स...

सत्यको लडाइँमा एक्लो हुनुको पीडा र अठोटः म किन बालेन ‘पक्षकारिता’मा छु?

पत्रकारिता मेरो लागि केवल पेसा होइन, निष्ठा र आत्मसम्मानसँग जोडिएको जिम्मेवारी पनि हो। कलम चलाउनु भनेको अक्षरहरू थुपार्नु मात्र होइन, समाजका विकृति देख्नु, सत्तालाई प्रश्न गर्नु र असत्यसँग जुध्ने साहस गर्नु पनि हो। तर सत्यको पक्षमा उभिन जति सुन्दर सुनिन्छ, व्यवहारमा त्यो बाटो त्यति नै कठोर छ। विशेषगरी त्यस्तो समाजमा, जहाँ इमानदारीभन्दा पहुँच, निष्ठाभन्दा लाभ र सत्यभन्दा शक्तिको आवाज ठूलो सुनिन्छ।

सुशासन र सत्यको बाटोमा हिँड्दा कहिलेकाहीँ आफ्नै मान्छेहरू पराइझैँ लाग्छन्। आफूले विश्वास गरेको आदर्शले नै निजी जीवनमा प्रश्न उठाउन थाल्छ। समाजमा बेथितिविरुद्ध बोल्ने मान्छेले आफ्नै जीवनमा न्याय खोज्दै हिँड्नुपर्दा पीडा झन् गहिरो हुन्छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #बालेन
Compare →
Nagarik News
14h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

World News
Build #2612