काठमाडौँ । नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशी भूमिमा पसिना बगाउनु नेपाली युवाको बाध्यता हो ।
कुनै समय खाडी मुलुक नेपाली श्रमिकहरूको प्रमुख र एकमात्र रोजाइमा पर्ने गरेकोमा पछिल्लो समय श्रम गन्तव्य परिवर्तन हुन थालेको छ । सुरक्षा लगायत श्रमको मूल्य कम हुँदा खाडीका देशहरुको विकल्पमा पछिल्लो समय युरोपेली मुलुकहरू नयाँ गन्तव्य बन्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )