Trending
Prev Story
Next Story

जेलर २’को कमाइ ८३० करोड पार, बनायाे पाँच ठूला रेकर्ड

Hamro Patro News •
November 12, 2026 • 03:14 PM
1
1 reads 0 reactions

काठमाडाैं । ७५ वर्षको उमेरमा पनि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको लोकप्रियता र बक्स अफिसमा उनको दबदबा कायमै छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको फिल्म जेलर २ ले विश्वभरका सिनेमा हलमा उत्कृष्...

1 / 2
Swipe Photos

काठमाडाैं । ७५ वर्षको उमेरमा पनि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको लोकप्रियता र बक्स अफिसमा उनको दबदबा कायमै छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको फिल्म जेलर २ ले विश्वभरका सिनेमा हलमा उत्कृष्ट प्रदर्शन गर्दै ८३० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

Read full story at source ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#भारतीय #रेकर्ड
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#कमाइ
Compare →
Onlinekhabar
4d ago
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी …

#कमाइ
Compare →

Related Stories

Technology
Build #2611