Trending
Prev Story
Next Story

चार हजारको लगानीदेखि सफल नर्सरी व्यवसायीसम्म : हरिशरणको ३७ वर्षे हरियाली यात्रा

Hamro Patro News •
November 12, 2026 • 08:14 AM
1
1 reads 0 reactions

मकवानपुर– सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउँ...

1 / 2
Swipe Photos

मकवानपुर– सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउँसो ४ः०० बजे विद्यालय छुट्थ्यो । त्यसपछि उहाँको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला ।

त्यो २०४५ सालतिरको कुरा हो । हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बसहरू चल्थे । सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो । हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घर अगाडि सडकपेटीमा बसेर बिरुवा बेचिरहनुहुन्थ्यो । राति अबेरसम्म ग्राहक पर्खिदै उहाँ समय बिताउनुहुन्थ्यो । जाडो बढ्दा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किएको नमीठा यादहरु उहाँसँग छन् ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सजिलोसँग गर्न सकिने अवस्था थिएन तर उनीँ बोटबिरुवामा आफ्नो भविष्य देखिइरहेका थिए।

#टोकरी #हरिशरण #बिरुवा
Compare →

Related Stories

Technology
Build #2611