Trending
Prev Story
Next Story

नक्कली भुटानी शरणार्थी  प्रकरण : सजाय कटाएर पूर्वउपप्रधानमन्त्री रायमाझी कारागारबाट मुक्त

Hamro Patro News •
November 12, 2026 • 05:13 AM
1
1 reads 0 reactions

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर पूर्वउपप्रधानमन्त्रीटोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज बिहान डिल्लीबजार कारागारबाट मुक्त...

1 / 2
Swipe Photos

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर पूर्वउपप्रधानमन्त्रीटोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज बिहान डिल्लीबजार कारागारबाट मुक्त हुन् ।

रायमाझीलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा, संगठित अपराध, राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको थियो। ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा सामान्यतया २५ प्रतिशतसम्म कैद छुट दिने व्यवस्था प्रचलनमा छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
थुनामुक्त भए टोपबहादुर रायमाझी

थुनामुक्त भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्।

#रायमाझी #नक्कली #भुटानी
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

६५ वर्ष उमेर पूरा भएपछि कैद छुटको सुविधा पाएका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त

#रायमाझी #नक्कली #भुटानी
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई …

#भुटानी #शरणार्थी #प्रकरण
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रायमाझी #पूर्वउपप्रधानमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611