Trending
Prev Story
Next Story

प्रदूषणका कारण पाकिस्तान–श्रीलंकाको टेस्ट खेलको मैदान परिवर्तन, लाहोरबाट रावलपिन्डी सारियो

Hamro Patro News •
November 11, 2026 • 02:42 PM
1
1 reads 0 reactions

काठमाडौं । पाकिस्तानमा बढ्दो वायु प्रदूषणका कारण पाकिस्तान र श्रीलंकाबीच हुने दोस्रो टेस्ट क्रिकेट खेलको मैदान परिवर्तन गरिएको छ। नोभेम्बर १७ देखि २१ सम्म लाहोरमा हुने तय भएको खेल अब रावलपिन्डीमा स...

प्रदूषणका कारण पाकिस्तान–श्रीलंकाको टेस्ट खेलको मैदान परिवर्तन, लाहोरबाट रावलपिन्डी सारियो

काठमाडौं । पाकिस्तानमा बढ्दो वायु प्रदूषणका कारण पाकिस्तान र श्रीलंकाबीच हुने दोस्रो टेस्ट क्रिकेट खेलको मैदान परिवर्तन गरिएको छ। नोभेम्बर १७ देखि २१ सम्म लाहोरमा हुने तय भएको खेल अब रावलपिन्डीमा सञ्चालन हुने भएको छ।

पाकिस्तान क्रिकेट बोर्डले लाहोरमा पछिल्लो समय वायु प्रदूषण र बाक्लो धुवाँको समस्या बढेपछि खेल स्थानान्तरण गर्ने निर्णय गरेको हो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
13h ago
छठमा मात्रै सङ्लिन्छ सिर्सिया, अरू बेला प्रदूषणको मार

छठमा मात्रै सङ्लिन्छ सिर्सिया, अरू बेला प्रदूषणको मार

चार दशकदेखिको औद्योगिक प्रदूषणबीच सिर्सिया नदी सफा राख्न छठलक्षित सरकारी अनुगमन र सफाइले पानीको रङमा सुधार ल्याए पनि दीर्घकालीन समाधान देखिएको छैन।

#प्रदूषण
Compare →
Onlinekhabar
15h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#पाकिस्तान
Compare →
Nagarik News
3d ago
मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।

#मैदान
Compare →
Bizshala
4d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#पाकिस्तान
Compare →

Related Stories

Technology
Build #2612