Trending
Prev Story
Next Story

झिनिया बेचेरै तीन–चार लाखसम्म आम्दानी

Hamro Patro News •
November 10, 2026 • 08:06 AM
1
1 reads 0 reactions

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्। छोराछोरी विदेशम...

1 / 2
Swipe Photos

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्। छोराछोरी विदेशमा छन्।

त्यसैले उनी र उनका श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया बनाएर बिक्री गर्छन्। दसैं र तिहारको समयमा झिनिया बेचेर तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कल्पना बताउँछिन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग

म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग

२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका …

#झिनिया #म्याग्दी
Compare →
Ekantipur
2d ago
सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

#आम्दानी
Compare →
Nagarik News
4d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#आम्दानी
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#आम्दानी
Compare →

Related Stories

Technology
Build #2611