काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक जना पक्राउ परेका छन् । त्यस्तै, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र वडा नं. ७ पानी ट्याङ्कीबाट एक–एक जना, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक जना र बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक जना पक्राउ परेका छन् ।
Read full story at source ( makalukhabar.com )