Trending
Prev Story
Next Story

काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

Hamro Patro News •
November 09, 2026 • 04:22 PM
1
1 reads 0 reactions

काठमाडौं: काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० क...

1 / 2
Swipe Photos

काठमाडौं: काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalwatch.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#नाका
Compare →
Onlinekhabar
19h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नाका
Compare →

Related Stories

Technology
Build #2611